जनकपुरधाम । विभिन्न कारणले आर्थिक वर्षको अन्त्यमा मात्र धमाधम विकास निर्माणको काम हुने परम्परा तोड्दै मधेस प्रदेशको अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेट खर्च गर्न सक्ने अख्तियारी भदौमै प्रदान गरेको छ । यसअघिका वर्ष कर्मचारीहरूको तलब, भत्ता, इन्धन लगायत अन्य खर्च आर्थिक वर्षको सुरुवातदेखि नै गर्न पाए पनि विकास निर्माणका कामहरू रोकेर राख्ने र आर्थिक वर्षको अन्त्यमा उपभोक्ता समिति मार्फत धमाधम काम गराउने प्रवृत्ति थियो । जसका कारण जेठ, असारमा मात्रै विकास खर्च अस्वाभाविक बढ्ने गर्दथ्यो । बजेट खर्च बढाउनकै लागि हतार–हतार काम गर्ने परिपाटीले विकास निर्माणका योजना गुणस्तरहीन ... The post मधेसका सबै मन्त्रालयलाई विकास निर्माणका लागि विनियोजित बजेट भदौमै उपलब्ध appeared first on Kalika Khabar.