जलविद्युत् आयोजनाका सुरुङमा उद्धार चुनौतीपूर्ण, सेनाको खोजी अभियान जारी

  • बुधबार १७ भौ २०८३ ०५:१४ AM
काठमाडौं। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार, राहत एवम् स्वास्थ्य सेवा प्रवाहलाई थप तीव्र बनाएको छ। नेपाली सेनाले दिएको जानकारी अनुसार मङ्गलवार साँझ ७ बजेसम्म हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित