भोटेकोशी–त्रिशूली बाढी : मृतकको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ जना बेपत्ता

  • बुधबार १७ भौ २०८३ ०५:२३ AM
काठमाडौं : रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट हालसम्म १ हजार ११४ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ३ हजार ९१६ जना अझै