बाढीको त्रास र क्षतविक्षत संरचना: नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

  • बुधबार १७ भौ २०८३ ०५:५२ AM
काठमाडौं। रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न पालिकामा रहेका शैक्षिक संस्थाहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द छन् भने बेलकोटगढी