भोटेकोशी बाढी : तीन भाइको पर्खाइमा सप्तरीको यादव परिवार

  • बुधबार १७ भौ २०८३ ०६:०३ AM
सप्तरी  : रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको बताए