विराटनगरमा राधाकृष्ण रथयात्राका लागि तयार भयो २१ फिट अग्लो नयाँ रथ

  • बुधबार १७ भौ २०८३ ०६:१२ AM
विराटनगर । विराटनगर महानगरपालिका–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरबाट निकालिने ३२औँ राधाकृष्ण रथयात्राका लागि २१ फिट अग्लो नयाँ रथ तयार भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २० गते शनिबार रथयात्रा आयोजना हुँदैछ । रथयात्रा बिहान ८ः३०