झुलाघाटमा पहिरो खस्दा नेपाल–भारत नाका अवरुद्ध

  • बुधबार १७ भौ २०८३ ११:०८ AM
गोकर्ण दयाल बैतडी, भदौ १७ गते । लगातारको वर्षासँगै बैतडीको झुलाघाटमा पहिरो खस्दा नेपाल–भारत सीमा नाका अवरुद्ध भएको छ । झुलाघाट जाने सडकमा लेदोसहितको ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध...