स्याउ पाकेर लटरम्म, बजार पुर्‍याउन समस्या

  • बुधबार १७ भौ २०८३ ११:१६ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ १७ गते । बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा यहाँका किसानलाई स्याउ ढुवानीमा समस्या भएको छ । जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा, हिमा...