स्वास्थ्य सूचकमा धुर्कोट गाउँपालिका उत्कृष्ट

  • बुधबार १७ भौ २०८३ ११:१७ AM
-टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १७ गते ।गुल्मीको धुर्कोट गाउँपालिकाका स्वास्थ्य सेवाका सूचकहरुमा १२ स्थानीय तहमध्ये पहिलो भएको छ । स्वास्थ्य कार्यालय, गुल्मीका अनुसार आर्थिक व...