सारीको सप्को

  • बुधबार १७ भौ २०८३ ११:२२ AM
शर्मिला कथा पढ्दै थिई । कथामा लेखिएको थियो– आमाको सारीको सप्को हावामा फुर् फुर् उडिरहेको थियो ।“लौ ! के हो यो सारीको सप्को भनेको ?” उसले आफैँसँग प्रश्न गरी । उत्तर खोज्ने प्रयत्न ग...