मुक्तिनाथ मन्दिरमा पूर्वाधार थप्न पुरातत्व विभागको अनुमति
बुधबार १७ भौ २०८३ ११:३० AM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ १७ गते । हिन्दू तथा बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तीर्थालुलाई ल...