बाँकेमा ६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने
बुधबार १७ भौ २०८३ ११:३४ AM
सिराज खाननेपालगन्ज, भदौ १७ गते । बाँकेमा ६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । आगामी भदौ ३० गतेदेखि जिल्लाका आठवटै पालिकामा खोप अभियान सञ्चालन गरिने भएको हो ।जिल्ला...