सुन र चाँदीको मूल्यमा गिरावट

  • बुधबार १७ भौ २०८३ ११:४० AM
काठमाडौँ, भदौ १७ गते । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ रुपियाँले गिरावट आएको हो । नेपाल सुनचाँदी...