भोटेकोशी र त्रिशूलीसहित यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम

  • बुधबार १७ भौ २०८३ ०५:३३ AM
काठमाडौँ । जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ । महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिन् । उनले भने, “नेपाल–चीनको सीमा क्षेत्र नजिकै ताल बनेको