काठमाण्डु– नेपाली बजारमा सुनको भाउ आजपनि घटेको छ । आज सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो । यो सँगै ६ दिनमा सुनको भाउ २४ हजार ५ सय रुपैयाँले घटेको हो । ३ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी