सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • बुधबार १७ भौ २०८३ ०५:४६ AM
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ । मङ्गलबार छापावाल