बाढीपछि नेपाललाई अब के चाहिन्छ ?

  • बुधबार १७ भौ २०८३ ०६:१५ AM
रसुवा र नुवाकोट क्षेत्रमा बाढी आएको आठ दिनपछि पनि बेपत्ता हुने मानिसको संख्या बढिरहेको छ । ऋहिले पिनि झण्डै ५ हजारभन्दा बढी मानिसको अवस्था अज्ञात छ, जबकि स्थानीय अधिकारीहरू ठूलो संख्यामा फेला परिरहेका शव व्यवस्थापन गर्नसमेत संघर्ष गरिरहेका छन् । मैले सात वर्षभन्दा बढी समयदेखि जलवायु पैरवीका क्षेत्रमा काम गर्दै आएको छु । नीतिगत बैठकहरूमा