ढुवानी व्यवसायीलाई गाडी किन्न मुक्तिनाथ विकास बैंकले कर्जा दिने

  • बुधबार १७ भौ २०८३ ०५:५२ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । महासंघमा आबद्ध सदस्यहरूको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा यो बै‌ंकले लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर