राजेश हमालको पहलमा बाढीपीडितका लागि २१ लाख संकलन

  • बुधबार १७ भौ २०८३ ०५:५८ AM
काठमाडौँ । महानायक राजेश हमालले अष्ट्रेलियामा रहेका नेपालीसँगको सहकार्यमा बाढीपीडितका लागि राहत रकम जुटाइरहेका छन्। हमालको पहलमा 8848 MOMO House का फाउन्डर होम प्यासीसँगको सहकार्यमा आयोजित दुई च्यारिटी डिनरबाट २१ लाख रुपैयाँ संकलन भएको छ। पहिलो डिनरबाट ११ लाख ५० हजार र दोस्रोबाट ९ लाख ५० हजार रुपैयाँ संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी