ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश दिने

  • बुधबार १७ भौ २०८३ ०५:४१ AM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस