काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले भदौ ३ गते रावललाई राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । सार्वजनिक विवरणअनुसार रावल र उनको परिवारका नाममा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, सेयर, सवारीसाधन तथा बीमालगायतका सम्पत्ति छन् । रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२,