एकैदिन ८ हजार ८०० रूपैयाँले घट्यो सुन, चाँदी पनि घट्यो

  • बुधबार १७ भौ २०८३ ०६:०० AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको