भोटेकोशीले बगायो दुई अर्बका सामान, दशैँको मुखमा २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम
बुधबार १७ भौ २०८३ ०५:३५ AM
काठमाडौँ / दशैँ–तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ । गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ । बाढी