बाढी र पहिरोका कारण देशका विभिन्न सडक प्रभावित, कहाँ कस्तो अवस्था ?
बुधबार १७ भौ २०८३ ०५:३५ AM
काठमाडौँ / नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा