केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

  • बुधबार १७ भौ २०८३ ०५:४२ AM
काठमाडौँ / केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। केडिया परिवारको तर्फबाट