पञ्चकुण्ड हिमताल बढेको हो कि गहिरिएको ? स्थलगत अध्ययन नगरी जोखिमयुक्त भन्न मिल्दैन
बुधबार १७ भौ २०८३ ०६:०३ AM
म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार