बाढीपीडितको राहतका लागि काठमाडौं निम्न व्यापारी संघद्वारा १३ लाख ५१ हजार रुपैयाँ सहयोग

  • बुधबार १७ भौ २०८३ ०५:२६ AM
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि काठमाडौं निम्न व्यापारी संघ ले १३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। संघले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो। भृकुटीमण्डप क्षेत्रमा व्यवसाय गर्दै आएका करिब १३ सय व्यवसायी The post बाढीपीडितको राहतका लागि काठमाडौं निम्न व्यापारी संघद्वारा १३ लाख ५१ हजार रुपैयाँ सहयोग appeared first on Businesspana.