फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ, एकैदिन आठ हजार आठ सय रुपैयाँले घट्यो

  • बुधबार १७ भौ २०८३ ०५:२७ AM
काठमाडौं । नेपाली बजारमा गत मंगलबारदेखि ओरालो लागेको सुनको मूल्यले यसदिन पनि घट्ने क्रममा निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) प्रतितोला पाँच सय रूपैयाँले सस्तिएको सुनको मूल्य आज एकैदिन प्रतितोला आठ हजार ८०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ९७ हजार ३०० रूपैयाँ निर्धारण गरिएको छ। मंगलबार… Continue reading फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ, एकैदिन आठ हजार आठ सय रुपैयाँले घट्यो