बाढीपछि क्षतिग्रस्त नुवाकोटको ढुंगे बजार (तस्बिरहरु)

  • बुधबार १७ भौ २०८३ ०५:४६ AM
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको त्रिशूली नदी किनारमा रहेको ढुंगे बजार क्षतिग्रस्त बनेको छ। बाढीका कारण बजार क्षेत्रमा मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ ।