धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्था, कुनको कति ?

  • बुधबार १७ भौ २०८३ ०५:४८ AM
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष २०८२-०८३ को मुनाफाबाट आफ्ना शेयर धनिहरुलाई धमाधम लाभांश वितरण गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो मुनाफाबाट केहीले नगद लाभांश मात्र बाँडेका छन् भने कुनै संस्थाले नगद र वोनस दुवै बाँडेका छन् । वाणिज्य बैंकमध्ये हालसम्म तीनवटा बैंकलेहरुले लगानीकर्ताहरुलाई लाभांश वितरणगरेका छन्। जसमध्ये ग्लोवल… Continue reading धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्था, कुनको कति ?