काठमाडौं । पञ्चकन्या समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो। पञ्चकन्या समूहका अनुसार समूहको तर्फबाट १ करोड ५५… Continue reading बाढी प्रभावितको राहत तथा पुनर्निर्माणमा पञ्चकन्या समूहको १ करोड ५५ लाख सहयोग