काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूले आर्थिक तथा राहत सामग्री सहयोग प्रदान गरेका छन्। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड एकाउन्न लाख रुपैयाँ र कर्मचारीहरूका तर्फबाट साठ्ठी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठ्तीस पैसा गरी कुल तीन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठ्तीस पैसा सहयोग गरेको छ। उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ। नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत ... The post एभरेष्ट बैंक र कर्मचारीद्वारा ३ करोडभन्दा बढी सहयोग appeared first on Kalika Khabar.