भोटेकोशी बाढीमा मामा–भान्जा सम्पर्कविहीन : कहाँ होलान् मोरङका मामा–भान्जा ?

  • बुधबार १७ भौ २०८३ ०४:४५ AM
विराटनगर : ‘हामी अहिले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ।’  भोटेकोशीमा विनाशकारी बाढी आएको दिन गत बुधबार बिहान करिब ८ः४४ बजे सोमप्रसाद कट्टेलले परिवारलाई फोनमा भनेको यही वाक्य अहिले उनका आफन्तका लागि अन्तिम सम्झना