सुनसरीका दुई स्थानबाट ४५ किलो गाँजासहित दुई मोटरसाइकल चालक पक्राउ

  • बुधबार १७ भौ २०८३ ०५:०३ AM
विराटनगर । सुनसरीका दुई अलगअलग स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। दुहबी नगरपालिका–११ स्थित नहरचोकको भित्री सडकखण्डबाट २८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी तनमुनाबाट