नगर अस्पतालको सेवा सुरु

  • बुधबार १७ भौ २०८३ १०:३० AM
उर्लाबारी समाचारदाता उर्लाबारी, भदौ १७ गते । मोरङको लेटाङ नगर अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । लेटाङ–५ स्थित टुक्रे वन क्षेत्रको एक बिघा दुई कट्ठा जग्गामा निर्माण भएको यो...