पहिरोको कारण निसीखोलामा दश घर उच्च जोखिममा

  • बुधबार १७ भौ २०८३ १०:३६ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ १७ गते। बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–४ चिनारेमा पहिरो खसेपछि टोल नै उच्च जोखिममा परेको छ । गाउँको तलबाट पहिरो झरेपछि चिनारे टोलका १० घर उच्च...