मुक्त हरवा चरवा सङ्घर्ष समितिको धर्ना स्थगित

  • बुधबार १७ भौ २०८३ ०४:२५ AM
जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेल र विभिन्न मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बस्दै आएका मुक्त हरवा चरवा सङ्घर्ष समितिका प्रतिनिधिबीच मङ्गलबार सम्पन्न वार्तामा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको