बाढी प्रभावितका लागि एभरेस्ट बैंकले गर्‍यो ३ करोड ११ लाखभन्दा बढी सहयोग

  • बुधबार १७ भौ २०८३ ०४:३७ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र आफ्ना कर्मचारीहरूको तर्फबाट गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा