काठमाडौं । भदौ १० गते आएको बाढीपहिरोमा परी अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत १६३ जना बेपत्ता भएका छन् । आयोजनासम्बद्ध कम्पनीका अनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५ जना कर्मचारी बेपत्ता छन् । बेपत्ता हुनेमा ८ जना इन्जिनियर तथा अन्य अधिकृत र चालक रहेका छन् । यस्तै, आयोजनामा कार्यरत ७ जना कन्सल्टेन्ट पनि बेपत्ता