काठमाडौं । रसुवा बाढी तथा पहिरोजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म बाढी तथा पहिरोमा परी १ हजार १ सय १४ जनाको मृत्यु भएको हो । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भएको छ