रसुवा भोटेकोशी बाढीमा १६ जना महानगरबासी वेपत्ता भएको प्रारम्भिक सूचना : विपद सूचना केन्द्रमा विवरण टिपाउन अनुरोध
बुधबार १७ भौ २०८३ १०:२७ AM
काठमाडौँ । भदौ १० गते रसुवा भोटेकोशीमा गएको अप्रत्याशित बाढीमा काठमाडौँ महानगरपालिका भित्रका १६ जना नागरिक वेपत्ता हुनुभएको प्रारम्भिक विवरण प्राप्त भएको छ । यस्तै एक जनाको घर बगाएको छ । वेपत्ता हुनेमा वडा नं