केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

  • बुधबार १७ भौ २०८३ ०४:४१ AM
काठमाडौं । केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। केडिया परिवारको तर्फबाट समूहले मंगलवार उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले केडिया समूहले प्रधानमन्त्री राहत कोषमा उक्त… Continue reading केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग