भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि प्रभु बैंकले दियो २ करोड ११ लाख

  • बुधबार १७ भौ २०८३ ०५:०० AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो… Continue reading भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि प्रभु बैंकले दियो २ करोड ११ लाख