मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच कर्जा सम्झौता

  • बुधबार १७ भौ २०८३ ०५:०८ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपाल बीच महासंघमा आवद्ध सदस्यहरुलाई कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको छ। व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्रान्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने गरी दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीमा बैंकका… Continue reading मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच कर्जा सम्झौता