काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६४, रातोबत्तीमा ४९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा १३, लेन क्रसमा १९, अवस्था ठिकContinue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही"