बाढी उद्धारमा खटिएको ‘ग्रीन आर्मी’ को वास्तविकता के हो?
बुधबार १७ भौ २०८३ ०३:२२ AM
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सैनिक शैलीको हरियो पोसाक लगाएर उद्धार, राहत तथा सरसफाइमा खटिएको एउटा समूह अहिले चर्चामा छ। पोसाकमा ‘आर्मी’ लेखिएको र स्वयंसेवकहरू अनुशासित ढंगले परिचालित देखिएपछि कतिपयले उक्त समूहलाई