एप्पलको नयाँ प्रमुख कार्यकारीमा जोन टर्नस, टिम कुक बने कार्यकारी अध्यक्ष

  • बुधबार १७ भौ २०८३ ०३:२७ AM
काठमाडौं : एप्पलले नेतृत्व परिवर्तन गरेको छ। सेप्टेम्बर १, २०२६ देखि जोन टर्नसले कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालेका छन्। करिब १५ वर्ष एप्पलको नेतृत्व गरेका टिम कुक अब कम्पनीको सञ्चालक समितिको कार्यकारी