भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना

  • बुधबार १७ भौ २०८३ ०३:३५ AM
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा बुधबार अपराह्नपछि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना