साइपालमा भाइरल ज्वरो बढ्यो, औषधी अभाव

  • बुधबार १७ भौ २०८३ ०९:३० AM
सुरेश धामीबझाङ, भदौ १७ गते । बझाङको दुर्गम साइपाल गाउँपालिकामा साउनको अन्तिम सातादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गाउँपालिकाको वडा नं. ३ का काया, बाँझचौका, चुझाड,...