सडकको बिचमा विद्युत् पोल, दुर्घटनाको जोखिम

  • बुधबार १७ भौ २०८३ ०९:४८ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १७ गते । सप्तरीको राजविराज–रूपनी मुख्य सडकखण्डअन्तर्गत मलेठमा सडकको बिचमै रहेको विद्युत् पोलका कारण सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ। सडक स्तरोन्न...